एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

सम्बन्धित सामग्री

बागमति प्रदेशमा रमालाई विना विभागीय मन्त्रीको सपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए । उनलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ […] The post बागमति प्रदेशमा रमालाई विना विभागीय मन्त्रीको सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्।...

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, १३ असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै मन्त्रिपरिषद् पूनर्गठन गरेका थिए । सो अनुसार नेकपा (एकीकृत समाजवादी) बाट ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए । आज (सोमबार) राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् […]

हामी नयाँ मन्त्रीको शपथ भोलिसम्म पक्का हुन्छ : मेटमणि चौधरी

काठमाडौं : नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले भोलि बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन्। उनले बुधबार(आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए। उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन ग

मन्त्रीहरुको सपथ बिहीबारसम्म हुन्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले बुधबारनै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो । […]

प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए।को–को बन्दैछ्न मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।माओवादी केन्द्रबाट रामकुमार राई र&nbs

प्रदेश २ मा दुई मन्त्रीको सपथ

जनकपुर । नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा पनि सहभागी भएको छ । नेकपा एसबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाइएको छ । उनीहरुलाई आज प्रदेश प्रमुखले सपथ गराउनु भएको छ । भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजवादी ढिलो गरी सरकारमा गएको हो […]

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...