काठमाडौं : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजिनामा दिएपछि बिहीवार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा सपथ लिए।
पाण्डेसँगै तीन जनाले मन्त्रीको सपथ लिएका छन्। जसमा नेकपा (माओवाद केन्द्र)बाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिए। मोक्तानलाई सामाजिक विकास,…