काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गर्ने आफूहरुको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब पर्खन नसकिने निष्कर्ष निकालेको छ।शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्।आजसम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौँ, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौँ, अब हामी उहाँहरुलाई पर्खने छैनौं', उनले भने, तत्काल प्रधानमन्त्