काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]