टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष […]

सम्बन्धित सामग्री

गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षाक घोषित भएका छन् । गुआर्डीओलाले तेस्रोपटक यो ट्रफी जितेका हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले यो ट्रफी तीन पटक जितिसकेका छन् । यसमा सबै डिभिजनका प्रशिक्षकहरुले भोट दिने प्रावधान छ । गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए […] The post गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित first appeared on Hamro Khelkud.

‘दीपेन्द्र अहिलेको स्थितिमा नेपालका उत्कृष्ट कप्तान हुन्’ – प्रशिक्षक मनोज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् । पुलिसले शुक्रबार फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न […]

उत्कृष्ट प्रशिक्षकको बहस

अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ।...

एएफसी छनोटमा उत्कृष्ट खेल्छौं : मुख्य प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ […]

कतार विश्वकप उत्कृष्ट हुने विश्वास छ : बेल्जियम प्रशिक्षक

बेल्जियमका प्रशिक्षक रोबर्तो मार्तिनेजले यो वर्षको कतार विश्वकप उत्कृष्ट हुने विश्वास रहेको बताएका छन् । सामान्यतया जुन–जुलाईमा हुने विश्वकप योपटक नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कपतारमा हुँदैछ । तापक्रम तुलनात्मक रुपमा केही कम हुने समय भएकाले त्यो बेला खेल हुन लागेको हो । अधिकांश लिगको मध्य समयमा विश्वकप हुनेछ । खेलाडीहरुको शारीरिक तन्दुरुस्ती उच्चतम […]

नेपालको अबको लक्ष्य साफ च्याम्पियनसिपः प्रशिक्षक अल्मुताइरी

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएपनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। आइतबार नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलपछि बोल्दै मुख्य प्रशिक्षक अल्मुताइरीले पछिल्लो समय खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको बताएका हुन्। आइबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको थियो। यस्तै यसअघि […]

स्टेभन जेरार्ड स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी। स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षकमा 'लिग च्याम्पियन टोलि रेन्जर्सका प्रशिक्षक' स्टेभेन जेरार्ड घोषित भएका छन्। रेन्जर्सलाई लिग च्याम्पियन बनाएपछि जेरार्ड उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। जेरार्डको प्रशिक्षणमा रहेको रेन्जर्स हाल प्रिमियरसिपको शीर्ष स्थानमा छ भने क्लबले यसअघि केहीखेल बाँकी रहँदै लिग उपाधि उचालिसकेको छ। पछिल्लोपटक २०१०÷११ मा लिग च्याम्पियन बनेको रेन्जर्सले ११ वर्षपछि लिग उपाधि उचालेको हो।

नेपाल सुपर लिग : बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक

काठमाडौं। काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जन नेपाल सुपर लिगमा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। महर्जनको प्रशिक्षणमा काठमाडौंले धनगढीलाई १-० ले हराउँदै नेपाल सुपर लिग पहिलो संस्करणको उपाधि जितेको थियो। प्रतियोगितामा खेलेको ९ मध्ये सात खेल जितेको थियो। काठमाडौं धनगढीसँग लिग चरणमा ३-० तथा पहिलो क्वालिफायरमा २-१ ले पराजित भएको थियो। महर्जनले एक लाख नगद पुरस्कार पाए।

स्टेभन जेरार्ड स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी। स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षकमा 'लिग च्याम्पियन टोलि रेन्जर्सका प्रशिक्षक' स्टेभेन जेरार्ड घोषित भएका छन्। रेन्जर्सलाई लिग च्याम्पियन बनाएपछि जेरार्ड उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। जेरार्डको प्रशिक्षणमा रहेको रेन्जर्स हाल प्रिमियरसिपको शीर्ष स्थानमा छ भने क्लबले यसअघि केहीखेल बाँकी रहँदै लिग उपाधि उचालिसकेको छ। पछिल्लोपटक २०१०÷११ मा लिग च्याम्पियन बनेको रेन्जर्सले ११ वर्षपछि लिग उपाधि उचालेको हो।

पल्सर स्पाेर्टस अवार्ड : तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

२८ पुस, काठमाडौं । तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । […]