‘दीपेन्द्र अहिलेको स्थितिमा नेपालका उत्कृष्ट कप्तान हुन्’ – प्रशिक्षक मनोज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् । पुलिसले शुक्रबार फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न […]

सम्बन्धित सामग्री

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?

घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ […]

कप्तान र प्रशिक्षक दुवैमा प्रधानमन्त्री कप जित्ने पहिलो व्यक्ति बने मञ्जित

२० माघ, काठमाडौं । नेपालका पूर्वक्रिकेट खेलाडी मञ्जित श्रेष्ठ प्रधानमन्त्री कपमा कप्तान र प्रशिक्षक दुवैमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । शनिबार नेपाल पुलिस क्बलले छैटौं संस्करणको प्रधानमन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जित्यो । मञ्जित पुलिसका मुख्य प्रशिक्षक थिए । यस संस्करणदेखि मञ्जितले पिएमकपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका […]

प्रशिक्षक र कप्तान सिधै पिच निरिक्षणमा

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाई युएईसँग खेल्नुअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम आउने बितिक्कै सिधै पहिला पिच निरिक्षण गरेका छन् । रंगशाला छिरेपछि कप्तान र प्रशिक्षक सिधै पिच परिक्षण गरेका थिए । केहि समय पिच निरिक्षण गरेपछि मात्रै कप्तान र प्रशिक्षक ड्रेसिङ रुममा छिरेका थिए । पिचलाई हेरेपछि […]

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे । पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा […]

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दासानायके

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने बताएका छन्।मुख्य प्रशिक्षकका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताए।उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए।क्यानले गत मङ्सिर २९ गत

प्रशिक्षक दशानायके भन्छन् : कप्तान परिवर्तन हुँदैन

१५ पुस, काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी […]

‘प्रशिक्षक ह्वाटमोरले सोचेभन्दा चाडो छोड्नुभयो’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमानविरुद्ध ऐतिहासिक जितपछि बोल्दै प्रशिक्षक डेभ ह्वाटमोरले छाडेकोमा दुख लागेको बताएका छन् । जितपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै ज्ञानेन्द्रले जितका साथ प्रशिक्षक डेभ ह्वाटमोरलाई बिदाइ गर्न पाएकोमा भने खुसी व्यक्त गरे । ‘प्रशिक्षक ह्वाटमोरको साथ नहुँदा पक्कै दुख लाग्छ । मलाई लाग्छ केहि चाडो […]

नेपालविरुद्ध खेलअघि यसो भन्छन् भारतीय कप्तान र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । […]