एकीकृत समाजवादीका मन्त्री फेरबदल, नयाँ को-को बन्दैछन् ?

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीले राजीनामा दिएसँगै नयाँ मन्त्री को–को बन्लान् भन्ने चासो बढेको छ ।

सम्बन्धित सामग्री

बागमती सरकार पुनर्गठनले प्रधानमन्त्री देउवा दबावमा

हेटौंडा : केन्द्र सरकारमा नेकपा (एकीकृत समाजवादी)को मन्त्री फेरबदलले २० दिनसम्म दबावमा बसेको गठबन्धनमा पुनः बागमती सरकार पुनर्गठनको विषयले हलचल भएको छ।समाजवादीले केन्द्र सरकारमा रहेको आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न नाम पठाएको २० दिनसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त नगरेको भन्दै गठबन्धनमा विवाद नै सिर्जना भएको थियो। आफूले मन्त्री फेरबदल गर्न नाम पठाएको लामो समयसम्म पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै द

दिनभर आजः मन्त्रिपरिषद् पुनर्गठन, सिरहामा गोली चल्दा एक जना घाइते

काठमाडौं– आज दिनभर नेपालमा मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुको राजीनामा लगायका विषयले चर्चा पाए । यी हुन् आजका शीर्ष समाचारहरुः प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आज पाँच जना मन्त्री फेरबदल गरेकी हुन् । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही […]

मन्त्री फेरबदल: नेकपा एसमा रोपिएको कलहको बीउ

तत्कालीन नेकपा र पछि एमालेमा विधिभन्दा व्यक्ति प्रधान भएको भन्दै माधव नेपाल समूहका नेताहरुले निरन्तर प्रश्न उठाए । उक्त प्रश्नमाथि नेतृत्वले सुनुवाइ नगर्दा गत वर्ष एमालेबाट नेपालको समूहले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको थियो । गठन भएको १० महिनामै यो पार्टीभित्र पनि विधिप्रधान कि व्यक्ति भन्ने विवाद झांगिएको छ । शुक्रबार भएको मन्त्री परिवर्तन प्रकरणले पार्टीभित्र कलहको बीउ रोपेको छ ।

मन्त्रीहरूकाे शपथ भाेलि

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । उहाँले आज आइतवार पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाउनुभएको थियो । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जन...

मन्त्री फेरबदलका लागि एकीकृत समाजवादी तयारी अवस्थामा, होला त आजै नियुक्ति?

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी

मन्त्री फेरबदलका लागि एकीकृत समाजवादी तयारी अवस्थामा, होला त आजै नियुक्ती?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए। यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी…

एकीकृत समाजवादीको स्थायी कमिटि बैठक सुरु

काठमाडौं, ३१ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक सरु भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा भर्खरै सुरु भएको हो । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा, मन्त्री फेरबदल र समसामयिक राजनीतिकको विषयमा छलफल हुने जनाइएको छ । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतको केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । […]

सबै सांसदलाई मन्त्रीको भाग पुर्याउन…

नेकपा (एकीकृत समाजवादी) ले आइतबार साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि यसको कारणहरुको खोजी हुन थालेको छ । पार्ट गठन भएर सरकारमाा सहभागी हुने निर्णय भएपछि मन्त्रीहरु बढीमा ६ महिनाका लागि नियुक्त गरिएको हुँदा सोही अनुसार आइबार पार्टी निर्णय अनुसार अरुलाई भाग पुर्याउन मन्त्री फेरबदल गरिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री …

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी : समाजवादीका मन्त्री हेरफेर

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुभएको हो। नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहाेरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ । यी मन्त्रालय यसअघि नेकपा (एकीकृत समाजवादी) ले पाएको थियो। एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला त...