दैनिक बिहान निद्राबाट ब्यूँझनेबित्तिकै हामी केही यस्ता गलत काम गर्छौँ जसको नकारात्मक असर हाम्रो स्वास्थ्यमा पर्छ । यस्ता खराब बानीले हामीलाई स्लो, नेगेटिभ र चिडचिडा बनाउने गर्छ । यसका कारण घर र अफिसमा पनि हाम्रो सम्बन्ध खराब हुन थाल्छ । आउनुहोस्, यस्ता ५ खराब बानीबारे जानकारी लिऔँ जसलाई छोड्दा निश्चित रुपमा तपाईंको दिन राम्रो हुनसक्छ ।फोन हेर्नुःनिद्राबाट ब्यूँझने बित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु पहिलो खराब बानी हो । यो खराब बानीले हाम्रो आँखा खराब हुनसक्छन् । यस्तो गर्नुको साटो बिहान