स्वास्थ्यमा गम्भीर असर गर्ने भएपछि पत्रपत्रिकामा पोको पारेर खानेकुरा बेच्न प्रतिबन्ध लगाइँदै

प्रिन्टेड पेपरहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको महानिर्देशक वैद्यको भनाइ छ।

सम्बन्धित सामग्री

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।...