चालु आर्थिक वर्षमा ११ सचिव अवकाशको लहरमा

१९ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारका ११ जना सचिवले अवकाश पाउँदैछन् । निजामती कर्मचारीहरुको अभिलेख राख्ने निकाय राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हाल कार्यरत ११ जना सचिव र सचिव सरहका विशिष्ट श्रेणीका अरु केही कर्मचारी पनि अवकाशमा जाने देखिएको छ । यही बीचमा केही सहसचिवको सचिवमा बढुवा हुने र ५८ वर्षे […]

सम्बन्धित सामग्री

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो

इस्लामावाद, १९ माघ । चालु आर्थिक वर्ष (सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ […]

लुम्बिनीमा चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाको कार्ययोजना बनाइँदै

दाङ- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) मा कार्यान्वयन हुने योजनाको कार्ययोजना निर्माण गर्ने भएको छ। वार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना बनाउन थालिएको हो। तोकिएको अवधिमा चालु आवको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना बनाउन थालिएको छ। यसका लागि सरकारले ४० अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ। एक सय ३३ औं सचिव […]

बागमती प्रदेशमा ८ अर्ब बजेट घट्ने

बागमतीमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्षमा ८ अर्ब घटाएर बजेट ल्याइने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । […]

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ३५ प्रतिशत खर्च

हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो  । गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको […]

चालु आर्थिक वर्षमा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च प्रगतिमा सुधार आएन

चालु आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको तयारीमा जुटेको बेला चालु आर्थिक वर्ष २०७८/०७९ को खर्च प्रतिशत भने सन्तोषजनक छैन । गत आर्थिक वर्षको वैशाख महिनासम्मको बजेट खर्चको तुलनामा चालु आर्थिक वर्षमा दुई दशमलव सात प्रतिशतले वृद्धि भए पनि यस पटक पनि सरकारको खर्च क्षमतामा सुधार आउन सकेको छैन ।चालु आर्थिक वर्षको वैशाख महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले बजेटको ३५ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष

अढाइ महिनामा रोजगार कार्यक्रमले साढे १० अर्ब खर्चिनुपर्ने !

२१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको ठूलो बजेट वर्षयाम लागेपछि नै खर्च हुने भएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि २० वैशाखसम्म) १ अर्ब ५३ […]

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा १६० किलोमिटर सडक कालोपत्रे

काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म प्रदेशमा १६० किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन्। आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले उक्त दाबी गरेका हुन्। चौधरीका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीमा १७७ किलोमिटर सडक स्तरोन्नति र ७१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ।

चालु आर्थिक वर्षमा भित्रिए ५३ करोड बढीको हेडफोन र इयरफोन

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा ५३ करोड ९ लाख ४४ हजार रुपैयाँको हेडफोन र इयरफोनहरु विभिन्न देशबाट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको हेडफोन र इयरफोन नेपाल भित्रिएको हो। उक्त मूल्यमा एक करोड १२ लाख ६७ हजार ९१४ थान हेडफोन र इयरफोन नेपाल भित्रिएको विभागले जनाएको छ।