भरतपुरकी मेयर रेनु दाहाल घाइते, काठमाडौंमा उपचार हुँदै

काठमाडौं, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको […]

सम्बन्धित सामग्री

भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।तर केही व्यक्तिहरुले वृद्धि बुवा–आमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनको भनाइ छ । बुवा–आमालाई हामीले सम्मान दिएनौँ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाइ थियो ।जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनक

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक

भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परिन्

काठमाडौँ। भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छिन्। शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।

जाउलाखेलमा गाडी दुर्घटना, मेयर रेनु दाहाल घाइते

१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो । टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ । सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र […]

गाडी दुर्घटनामा परेर भरतपुरकी मेयर रेनु दाहाल घाइते

काठमाडौं :  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्।  गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ। उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ।दुर्घटनामा परेको गाडी

रेनु दाहाल चढेकाे गाडी दुर्घटना, अवस्था ‘खतरामुक्त’

ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।   दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।   दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।   मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटनामा परेको छ। उनी सवार ३–०१०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव दास...

ललितपुरमा दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल

काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

रेनु दाहाल भइन् माओवादी केन्द्रको चितवन इन्चार्ज

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ । हालसम्म आठौं महाधिवेशनपछि माओवादी केन्द्रले जिल्ला इन्चार्जहरु तोकेको थिएन् ।

माओवादी नै परिवर्तनको संवाहक : मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज  रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी छन् । १० वर्षे जनयुद्ध र  जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उनको भनाइ  छ ।  उनले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरिन् । नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २