भोलिबाट सुरु हुनेछ फिल्म ‘बाबरी’ को मोफसल टुर

काठमाडौं : असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ टिम मोफसल टुरमा निस्कने भएको छ। असोज ५ गते बिर्तामोडबाट सुरु हुने उपत्यका बाहिरको टुर देशका ६ ठुला सहरमा आयोजना गरिनेछ। फिल्मको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकको मन छोइसकेकोले सिनेमाको प्रचारप्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक सुरेन्द्र पौडेलको भनाई छ। ५…

सम्बन्धित सामग्री

उपराष्ट्रपति पुनले गरे ‘बाबरी’ फिल्मको प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली फिल्म ‘बाबरी’ हेरेका छन् । शनिबार उनले श्रीमतीसहित काठमाडौंको बिग मुभिज् कमलपोखरीमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको समेत प्रशंसा गरे ।सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ हेर्न उपराष्ट्रपतिसँगै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि पुगेकी थिइन् । निरौलाले फिल्ममा रहेको कलाकारको अभिनय आफुलाई मन परेको बताइन् ।दसैँको अवसर पारेर शुक्रवारबाट देशभर प्रदर्शनमा

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै 'बाबरी'

काठमाडौं : शुक्रवार सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आउँदै छन्। नेपाली फिल्मतर्फ ‘बाबरी’ र विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ रिलिज भएका हुन्। सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अदिती बुढाथोकी, धिरज मगर र धीरज नाड्करको मुख्य भूमिका रहेको…

‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल

अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

काठमाडौं : असोज १४ देखि प्रदर्शन हुने फिल्म बाबरीको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन्। केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको हो। नेपाल रिलिजको १० दिनपछि यो फिल्म अस्ट्रेलियामा रिलिज हुनेछ। सुरेन्द्र…

‘बाबरी’ पछि अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्दै

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धिरज मगर अभिनित फिल्म ‘बाबरी’ रिलिज हुने तयारीमा छ । फिल्म रिलिज हुनु अगावै अदिती र धिरजले फेरि अर्को फिल्ममा काम गर्ने भएका छन् । ‘बाबरी’ फिल्मकी निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले बुवाको मुख हेर्ने दिनको अवसरमा नयाँ फिल्मको घोषणा गरेकी हुन् । उनले नयाँ फिल्मको घोषणा […]

सर्यो ‘बाबरी’

फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ । ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए ।अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् ।  कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरिय

अदिती र धीरजको फिल्म ‘बाबरी’ दशैंमा, असोज १४ गते रिलिज मिति

काठमाडौं । अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले दशैंको फूलपातीको दुई दिनअघि फिल्म रिलिज हुने जानकारी दिए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म भदौ ३१ गते आउने तयारीमा थियो । पूर्वनिर्धारित मिति स्थगित गर्दै बाबरीले दशैंलाई प्रदर्शन डेटको रुपमा तय गरेको […]

फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धीरजजद्वय र अदितिका अलवा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको […]

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ…

सिक्किम पुग्यो अदीतिको ‘बाबरी’

फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।