फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धीरजजद्वय र अदितिका अलवा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको […]

सम्बन्धित सामग्री

‘बाबरी’ को नयाँ पोस्टर कलाकारको रोमान्टिक लुक्स

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धिरजद्वयको अलवा अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनित

चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मितिमा हेरफेर

चलचित्र ‘झिंगेदाउ’ अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । भीमनिधि तिवारीको कथामा आधारित फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । यसअघि निर्माण टिमले भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो । उक्त मितिमा गते अर्को पनि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आउने तयारीमा रहेको र हलवालाहरूको समेत आग्रह अनुसार चलचित्रलाई भदौ १७ मा तानिएको फिल्मका निर्देशक ज्ञानेन्द्र देवाजेल बताए ।कपनगढी सिनेमासँगको सहकार्यमा फिल्म क्रु नेपालले निर्माणमा बने

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ…

फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक

नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रंग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ […]