अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

काठमाडौं : असोज १४ देखि प्रदर्शन हुने फिल्म बाबरीको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन्। केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको हो। नेपाल रिलिजको १० दिनपछि यो फिल्म अस्ट्रेलियामा रिलिज हुनेछ। सुरेन्द्र…

सम्बन्धित सामग्री

‘दयारानी’ ठूला अन्तर्राष्ट्रिय फिल्म बजारमा प्रदर्शन हुने

काठमाडौं । ‘जारी’ र ‘कबड्डी’जस्ता ब्लकबस्टर फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सले आगामी रिलिज ‘दयारानी’लाई ठूला अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने भएको छ । निर्माता रामबाबु गुरुङ र वितरण कम्पनी सेभेन सिजका प्रतिनिधिबीच यसबारे सहमति भएको छ । सहमतिअनुसार सेभेन सिजले घरेलु फिल्मका ठूला बजारहरु उत्तर अमेरिका, अष्ट्रेलिया र मध्यपूर्वमा फिल्म रिलिज गर्नेछ । त्यसपछिका बाँकी बजारमा […]

नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने

काठमाडौं । दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन मिति तय भएको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । निर्माता रामबाबु गुरुङले स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार […]

फिल्म ‘महापुरूष’ हलमा रिलिज, हाउसफुल

काठमाडौं– फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो […]

हरिवंशको ‘महापुरुष’ नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकैसाथ रिलिज

काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘महापुरुष’ आज (शुक्रबार)देखि नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको छ । नेपालका १११ हलमा लागेको फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । मध्यान्ह र अपरान्हका शोको अकुपेन्सी पनि शतप्रतिशत हुने प्रक्षेपण छ । बलियो मार्केटिङ शैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिने […]

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए ।उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए । इभेन्टले सिड्नीमा यसअघि फिल्म ‘कबड्डी –४’ प्रदर्शन गरेको थियो । फिल्मले राम्रो दर्शक समेत पाएको थियो । ‘दुई नम्बरी’ दीपेन्

‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश

प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री

काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को विदेशमा प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको छ। आगामी भदौ १० गतेबाट प्रदर्शन हुने फिल्मको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मुल्यमा विदेश अधिकार बिक्री गरिएको निर्देशक दिनेश राउतले जानकारी दिए।  तर रकमबारे भने राउतले केही खुलाउन चाहेनन्। फिल्मको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि…

‘चिसो एष्ट्रे’को प्रदर्शन अधिकार अष्ट्रेलियामा २७ लाखमा बिक्री

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका...

'चुरीफुरी'को अष्ट्रेलिया राइट्स बिक्री

काठमाडौं : पुस ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ। निर्माण टोलीका अनुसार बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले फिल्मको अष्ट्रेलिया राइट्स किनेको हो। अस्ट्रेलिया बिक्रीसँगै फिल्मको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्माण टोलीले जनाएको छ। रवीन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल