जाइका अलमनाईको ४९औं वार्षिकोत्सव (फोटोसहित)

काठमाडौं, २७ फागुन । नेपाल जाइका अलमनाई एसोसिएसन(जान)ले ४९औं वार्षिकोत्सव मनाएको छ। शनिबार बबरमहलस्थित कार्की बैङक्यूटमा जानको ४९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो। समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका प्रमुख अतिथि रहेका थिए। नेपाल र जापानबीचको सम्बन्ध अझ मजबुत बनाउने जानको प्रमुख उद्धेश्य रहेको संस्थाका अध्यक्ष रामचन्द्र भुसालले बताए।

सम्बन्धित सामग्री

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ भन्नुभयोे । विपद् तथा महामारीमा …

जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ-  परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताए ।   ...