काठमाडौं । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । शनिवार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई सर्त बिना नै सहयोग गरिरहेको बताए । उनले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको […]