त्रिदेशीय कप फाइनल हेर्न १ हजार र २ हजारको टिकट

१६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न  लागि टिकटको मूल्य वृद्धि गरेको छ । त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ । यो …

सम्बन्धित सामग्री

नेपाललाई प्रधानमन्त्री त्रिदेशीय कप

निर्धारित समयको खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा मनीषले अञ्जन विष्टको पासमा गोल गर्दै नेपालको जित पक्का गराए।...

तीनै राष्ट्रको फाइनल पुग्ने सम्भावना

बोन्फाचान बोङकङको दुई गोलप्रेरित लाओसले शनिबार भुटानमाथि २–१ को जित निकाल्दै प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनल प्रवेश सम्भावना जीवन्त राखेको छ।...

प्रधानमन्त्री त्रिदेशीय कप : नेपालले लाओसलाई पराजित गर्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, ८ चैत्र। राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक […]

त्रिदेशीय कप फाइनलः नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० प्रतियोगिताको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जितेर नेद्ल्यान्ड्सको टोलीले नेपाललाई पहिले ब्याटिङमा निम्त्याएको हो।

त्रिदेशीय कप क्रिकेट : नेपाल ९ विकेटले विजयी

न्युज अफ नेपाल, काठमाडौं । त्रिदेशीय कप क्रिकेटमा नेपालले जीत हासिल गरेको छ। सोमबार भएको नेपाल र मलेसियाविरुद्धको खेलमा नेपालले ९ विकेटको जीत हासिल गरेको हो। ओपनर कुशल भुर्तेल र आसिफ शेखको शतकिय साझेदारीसँगै नेपालले जीत हासिल गरेको हो। मलेसियाले नेपाललाई पहिले ब्याटिङ गर्दै जितको लागि १ सय १० रनको विजयी लक्ष्य दिएको थियो। नेपालले […]

त्रिदेशीय कप टी-२० सिरिज हेर्न दर्शकलाई प्रवेश निषेध

नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले राजधानीमा जारी त्रिदेशीय कप टी-२० सिरिजमा दर्शकलाई प्रवेश निषेध गर्ने बताएका छन्।

पारस खड्काले त्रिदेशीय कप नखेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउने भएका छन् ।

बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप

काठमाडाैं / त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो। साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए। त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले... The post बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप appeared first on Purbeli News.

त्रिदेशीय कप फुटबल  : नेपाललाई बंगलादेशसित जित्नैपर्ने दबाब

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

१० चैत, काठमाडौं । बंगलादशले मंगलबारदेखि शुरु भएको त्रिदेशीय कप फुटबलमा विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टिमलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गर्दा बंगलादेशले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा आत्मघाती गोलको मद्दतमा बंगलादेशले अग्रता […]