त्रिदेशीय कप फुटबल  : नेपाललाई बंगलादेशसित जित्नैपर्ने दबाब

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप फुटबल : लाओस र भुटान भिड्दै

प्रधानमन्त्री त्रिदेशीय कप फुटबल प्रतियोगितामा दुई पाहुना टिम लाओस र भुटानवीचको प्रतिस्पर्धा दशरथ रंगशालामा शनिबार साँझ ६ बजे सुरु हुँदैछ । फाइनलमा स्थान बनाउनको लागि ‘निर्णायक’ मानिएको यो खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

त्रिदेशीय फुटबल : नेपालले आज बङ्गलादेशसँग फाइनल खेल खेल्दै

काठमाण्डाै - त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको द...

सुरुवाती एघारबाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि नेपालले आफ्नो सुरुवाती एघार घोषणा गरेको छ । टोलीमा मीडफिल्डर रबिशंकर पासवानको स्थानमा सुनिल बलले प्राथमिकता पाउनुभएको छ । त्यसैगरी, अभिषेक रिजालको स्थानमा विशाल राईलाई उतारिएको छ । त्रिदेशीय कप फुटबलको उपाधिका लागि अबको केही बेरमा नेपालले दशरथ रङशालामा बङ्गलादेशको सामना गर्दैछ । प्रशिक्षक बालगोपाल महर्जन बङ्गलादेश बिरुद्धको खेलमा आक्रामक रणनीति लिएर मैदानमा उत्रिने लक्ष्य लिएको छ ।

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल

१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले …

त्रिदेशीय कप फुटबल: नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गल...

बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुग्यो

नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो ।

त्रिदेशीय कप फुटबलमा नेपालका दुई खेलाडी डेब्यू गर्दै

१२ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल अन्तर्गत बिहीबार कीर्गिस्तानको ओलम्पिक टीम विरुद्ध खेल्ने नेपाली टिम सार्वजनिक भएको छ  । मिडफिल्डरद्वय त्रिदेव गुरुङ र सन्जोग राई पहिलो रोजाईमा परेका छन् । उनीहरुले पहिलो पटक सिनियर टिमबाट …

६ वर्षपछि रंगशालामा सिनियर टिमको फुटबल

१२ चैत, काठमाडौं ।  घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो । त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक […]

त्रिदेशीय कपका लागि नेपाली फुटबल टिमको तयारी (फोटो फिचर)

११ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल प्रतियोगिताअन्तर्गत किर्गिस्तानविरुद्ध खेल्नुअघि नेपाली टिमले तयारी गरेको छ । त्रिदेशीय कपका लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अन्तिम तयारी गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसहित बंगलादेशको सहभागिता छ । कीर्गिस्तानको ओलम्पिक टिम मंगलबार भएको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो […]