काठमाडाैं / त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो। साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए। त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले...
The post बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप appeared first on Purbeli News.