हेटौंडा : सञ्चार रजिस्ट्रारको अधिकार कटौती गर्ने गरी वाग्मती प्रदेश सरकारले सञ्चार माध्यम व्यवस्थापन ऐन संशोधन गर्ने विधेयक ल्याएको छ। प्रदेशसभामा पेस भएको विधेयकमा प्रदेश सञ्चार रजिस्ट्रारको प्रशासनिक तथा आर्थिक अधिकार कटौती प्रस्ताव गरिएको छ।
प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पुगेको विधेयकमा रजिस्ट्रारले गर्ने दैनिक प्रशासनिक कार्य, बजेट खर्च…