राष्ट्रिय सभा निर्वाचनमा थप सेवा सुविधा नलिने प्रदेश निर्वाचन अधिृकतहरुको घोषणा
आगामी माघ १२ गतेलाई तय गरिएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश निर्वाचन अधिकृतका रुपमा खटिने सात न्यायाधिशले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । सात जिल्ला न्यायाधीशहरुले शनिबार एक संयुक्त...
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन हँुदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा […]
The post राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १० माघ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचन हाम्रो नेपाली पार्टीले बहिष्कार गर्ने भएको छ । राजनीतिक दलहरुबीच सीट भागबण्डाका क्रममा आर्थिक चलखेलको गन्ध आएको दाबी गर्दै उक्त पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको प्रवक्ता ईन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘नेपाललाई बिदेशिको कठपुतली तथा अपराधी र भ्रष्टहरुको स्वर्गको रुपमा […]
राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन परिणामअनुसार कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा (एकीकृत समाजवादी)का उदयबहादुर बोहरा ३ हजार ६ र...
राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू भएको छ । बुधवार सात वटै प्रदेशहरूमा तोकिएको मतदानस्थलमा मतदान शुरू भएको हो । जसअनुसार प्रदेश १ मा २ वटा मतदानस्थल तोकिएको छ ।
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यको लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ ।
त्यसै गरी मधेश प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृ...
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । योसँगै मधेस प्रदेश
दाङ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि […]
The post राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा […]
The post राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे ।
६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे ।
‘राष्टिय सभाक...
काठमाडौं, पुस २१। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा […]
१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]