काठमाडौं, १० माघ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचन हाम्रो नेपाली पार्टीले बहिष्कार गर्ने भएको छ । राजनीतिक दलहरुबीच सीट भागबण्डाका क्रममा आर्थिक चलखेलको गन्ध आएको दाबी गर्दै उक्त पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको प्रवक्ता ईन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘नेपाललाई बिदेशिको कठपुतली तथा अपराधी र भ्रष्टहरुको स्वर्गको रुपमा […]