कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विपद्का कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटलाई प्रभावकारी ढङ्गले परिचालन गर्न निर्देशन दिएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले विपद् पूर्वको तयारी र विपद्पछिको प्रतिकार्य तथा क्षति न्यूनीकरणका लागि तल्ला तहका युनिटहरू सक्रिय भएमा ठूलो...