काठमाडौ । बाढी प्रभावित नागरिकलाई तत्काल अस्थायी बासस्थानको व्यवस्था गर्न नुवाकोटको विदुर नगरपालिकाले संघीय सरकारसमक्ष ८ वटा स्थान प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग गरेको छलफलका क्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत कार्ययोजनासहितको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेका हुन्। मेयर श्रेष्ठको सचिवालयका […]
काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स प्लेटफर्म यतिडिल डटकम सञ्चालनमा आएको छ । ‘यति सस्तो, यति छिटो’ नारासहित स्वदेशी लगानीमा निर्मित डिजिटल किनमेल यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ । यतिडिल डटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस […]
उनीहरूले विज्ञापनले खेलकुदमा महिलालाई यौनिकरण गरेको बताएका छन्। खेलकुद अनलाइन सट्टेबाजी प्लेटफर्म नोभिगको विज्ञापनमा स्वीनी थोरै वा बिना कपडामा देखिएकी छन्।
एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेर आफू दौडमा नउत्रने बताएका छन् । डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतीय दाबेदार मानिएका न्युसमले सिएनएनसँगको अन्तर्वार्तामा ह्यारिस र आफू दुवै उम्मेदवार बने डेमोक्रेटिक मत विभाजित हुने र त्यसबाट रिपब्लिकनलाई फाइदा पुग्ने बताएका हुन् । सिएनएनका प्रस्तोता जेक टेपरसँगको अन्तर्वार्तामा उनले ह्यारिस […]