संसदीय समितिको निर्देशन : विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर तयारी गर

साउन ७, काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बाढी, पहिरो, डुवानपछि उद्धार र राहतका काममा मात्र केन्द्रीत नभई प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गर्दै तीनै तहको सरकार मिलेर आवश्यक […]