बालोन डी’ओरको मनोनयन सार्वजनिक, २० वर्षपछि रोनाल्डो परेनन्

काठमाडौं : यस वर्षको बालोन डी’ओर अवार्डका लागि खेलाडीहरुको सर्ट लिस्ट सार्वजनिक गरिएको छ । आयोजक फ्रान्स फुटबल म्यागजिन मनोनयनमा परेका पुरुष तथा महिला खेलाडीहरुको नाम सार्वजनिक गरेको हो। घोषित सर्ट लिस्टमा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी मनोनयनमा परेका छन्। मेजर लिग सकरमा इन्टर मायामीबाट खेल्ने सात पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलो पटक गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जिताएका थिए। पाँच पटक अवार्ड विजेता पोर्चुगिज स्टार

सम्बन्धित सामग्री

बालोन डे’ओरको मनोनयन सार्वजनिक, २००३ पछि मेसी र रोनाल्डो परेनन्

२० भदौ, काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे'ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको …

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

२९ भदौ, काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् । क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् । पुरुषतर्फ १२ खेलाडीको मनोनयन […]

बालोन डी ओरको मनोनयन सार्वजनिक : ३० जना खेलाडीको सूचीमा रोनाल्डो परेनन्

काठमाण्डाै - बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् । विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्ट...

'प्लेयर अफ दि इयर' को मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो शीर्ष १५ मा परेनन्

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मा अटाएका छैनन् ।शीर्ष १५ मा रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, साडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जु

‘प्लेयर अफ दि इयर’को मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो शीर्ष १५ मा परेनन्

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो । पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी लियोनल मेस्सी […]

‘द बेस्ट’को मनोनयन सार्वजनिक

जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यसपालिको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, […] The post ‘द बेस्ट’को मनोनयन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मेस्सी र रोनाल्डो बालोन डिओरको मनोनयनमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को बालोन डिओरको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । गतवर्ष कोरोना भाइरसका […]

च्याम्पियन्स लिग अवार्ड : रोनाल्डो शीर्ष १० मै परेनन्

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सन् २०२०/२१ को यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीले अवार्डको मनोनयनमा दबदबा बनाएका छन् । यूईएफएले शीर्ष १० सँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गर्दा क्रिस्टियानो रोनाल्डोले भने स्थान बनाउन सकेनन् । […]

बेस्ट फुटबलर अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी परेपनि ...

रोनाल्डो र मेसीकै प्रतिस्पर्धा

विश्व वर्ष फुटबलरको उपाधि हात पार्न क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच फेरि प्रतिस्पर्धा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार रोनाल्डो र मेसीलाई समेट्दै विश्व वर्ष फुटबलरका लागि २४ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।