काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी परेपनि ...
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो ।खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । सार्वजनिक गरिएको
एजेन्सी – यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयन सार्वजनिक भएको छ । अवार्ड आयोजक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि शीर्ष १०० को मनोनयन सार्वजनिक गरेको हो । यसपटकको अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १० खेलाडी परेका छन् । यो अवार्डबाट एक […]
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूर पश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् । त्यस्तै महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता […]
The post एफएलएफ अवार्डको मनोनयन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं– फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, […]
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको उत्कृष्ट खेलाडी तथा प्रशिक्षक मनोनयन सार्वजनिक गरेको छ । एक वर्षको प्रिमियर लिग, च्याम्पियन्स तथा राष्ट्रिय फुटबल टोलीमा गरेको प्रदर्शन आधारमा फिफाले प्रत्येक वर्ष,...
जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यसपालिको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, […]
The post ‘द बेस्ट’को मनोनयन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।
३० साउन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् । मनोनयनमा च्याम्पियन्स लिग विजेता […]