अर्जेन्टिनालाई फाइनल प्रतिद्वन्द्वी देख्ने चाहना

जितपछि ब्राजिलका स्टार नेइमारले शनिबार माराकाना स्टेडियममा हुने फाइनलमा चिर प्रतिद्वन्द्वी अर्जेन्टिनालाई देख्न चाहेको बताएका छन्।...

सम्बन्धित सामग्री

प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफू फाइनल खेल्न नपाए पनि टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् […]

१० फाइनल १० हार

गत सोमबार दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालले फाइनलको नयाँ प्रतिद्वन्द्वी बंगलादेशलाई हराएर ऐतिहासिक उपाधि जितेको भए यतिबेला सारा देशले नै यसको खुसियाली साट्दै हुन्थे । तर, विडम्बना सधैं फाइनलमा हार्ने बानी लागेको नेपालले यसपटक त्यसलाई पनि छुटाएन । बंगलादेशलाई ३–१ ले नतिजा सुम्पदै त्यो खुसियाली मनाउने बंगलादेशलाई नै मनाउने जिम्मा दियो । […] The post १० फाइनल १० हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल बंगलादेश महिला साफ फाइनल: ‘उपविजेता’ छवि तोड्ने अवसर

काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने […]

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। फाइनल प्रतिद्वन्द्वी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक-एक गोल गरे। यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस […]

अस्ट्रेलियन ओपन फाइनल: नाडालका प्रतिद्वन्द्वी मेदभेदेभ

३५ वर्षे लिजेन्ड नाडालले पनि शुक्रबार नै अर्को सेमिफाइनलमा सातौं वरीयताका इटालियन स्टार माटियो बेरेट्टिनीविरुद्ध ६–३, ६–२, ३–६ र ६–३ को जित निकालेका थिए।...

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]

काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो । दुवै सेमिफाइनल खेल  होम एन्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो । यता, टोटनहमले वेष्ट

साफमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौँ– साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने हुने भएका छन्। माल्दिभ्समा जारी १३ औँ संस्करणको साफअन्तर्गत बुधबार राती ऐतिहासिक नतिजा निकाल्दै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेर फाइनलमा स्थान पक्का गरेको थियो। बुधबार नै भएको अन्तिम लिगमा आयोजक माल्दिभ्सलाई ३–१ गोलले हराउँदै भारतले नेपालसँग उपाधि […]

फाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी ब्राजिल

रियो दि जेनेरियो, (एजेन्सी)  ।  ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलको सामना गर्ने भएको छ । प्रमुख उपाधि दाबेदारमध्येको एक अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेसँगै उपाधि लागि घरेलु टोलीको चुनौती पाएको हो । प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा बलियो टोली कोलम्बियामाथि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा […]