प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफू फाइनल खेल्न नपाए पनि टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन ९वाफ० को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् […]

सम्बन्धित सामग्री

साम्बा वाफकी सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् । व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० […] The post साम्बा वाफकी सर्वाधिक गोलकर्ता first appeared on हाम्रो खेलकुद.

स्ट्राइकर ‘साम्बा’ को सन्देश, ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।...

साम्बा किन खेल्न पाउँदिनन् जोर्डनसँगको फाइनल ?

साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपको फाइनल खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा खेल्न नपाउने भएकी छिन् ।

फुटबलको ‘पर्याय’ बनेकी ‘साम्बा’, जो निरन्तर कीर्तिमानको पहाड चढिरहेकी छन्

नेपाली राष्ट्रिय महिला फुटबलमा एकछत्र वर्चस्व बनाएकी सावित्रा भण्डारी ‘साम्बा’ ले समग्र नेपाली फुटबलको अन्तर्राष्ट्रिय पहिचानमा आफ्नो छाप निरन्तर उच्च बनाउँदै अघि बढेकी छन्। पछिल्लो समय उनको एकपछि अर्को कीर्तिमान नेपालमा खस्किँदो महिला फुटबलका लागि भने निरन्तर प्रेरणा बनेको छ। आफ्नो उत्कृष्ट प्रतिभाकै कारण युरोपको शीर्ष डिभिजन लिगसम्मको यात्रा तय गरेकी साम्बाको फुटबल अभियान भने […]

क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिगको नियम अनुरूप एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भनिएतापनि क्लबको अपील पश्चात आज मैदानमा उत्रिने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले लिगसामु गरेको अपील पश्चात साम्बा आज खेल्ने भएकी हुन् । हिजो सार्वजनिक गरेको स्क्वाडमा उनको […] The post क्लबको अपिलपछि साम्बा पिएसजीविरुद्ध खेल्ने first appeared on हाम्रो खेलकुद.

साम्बा आज पिएसजीविरुद्ध नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा सम्मिलित नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बलियो टोली पेरिस सेन्ट-जर्मेन विरुद्ध आज हुने खेलमा नखेल्ने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पले सार्वजनिक गरेको स्क्वाडमा उनको नाम समावेश गरिएको छैन । यस खेल गत नोभेम्बर ४ मा खेल्ने तालिका रहेको थियो । तर […] The post साम्बा आज पिएसजीविरुद्ध नखेल्ने  first appeared on हाम्रो खेलकुद.

साम्बा ग्वेंगाम्पको बेन्चमा, डेब्यु गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पको टोलीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । शीर्ष डिभिजन डी१ अर्किमा अन्तर्गत जारी खेलमा ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । क्लबले साम्बालाई बेन्चमा समावेश गरेको छ । टोलीले उनलाई २८ नम्बर जर्सी दिएको छ । पहिलो हाफ चलिरहँदा ग्वेंगाम्पले […] The post साम्बा ग्वेंगाम्पको बेन्चमा, डेब्यु गर्ने सम्भावना first appeared on हाम्रो खेलकुद.

सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा

सन्जोग चाम्लिङ प्रिय पाठक, यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ । प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर – सावित्रा भण्डारी । पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने […] The post सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा first appeared on हाम्रो खेलकुद.

‘साम्बा’ भन्छिन् : ‘देश र समर्थकका लागि धेरै गर्न बाँकी छ’

काठमाण्डाै – व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) लाई बिदाइ गरिएको छ ।बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच भण्डारीलाई बिदाइ गरिएकाे हाे । उनले इजरायलकाे क्लब हापाेएल रानानाबाट युराेपेली लिग खेल्दै छिन् ।बिदाइ कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रग...

महिलामा दशकको उत्कृष्ट साम्बा (फोटोफिचर)

काठमाडौं, ८ चैत : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । क्लब फुटबलमा उनले गरेका गोलको लेखाजोखा कसैसँग छैन । उनको क्लब सशस्त्र प्रहरी बलको […]