काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक भएको छ जहाँ अमिताभ बच्चनलाई चित्रण गरिएको छ । फिल्ममा बच्चनको यो ‘फस्टलुक’ समेत हो । पोस्टरमा बच्चनका दुई लुक्स देख्न सक्छ । पोस्टरको माथिल्लो भागमा सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको लुक्स देखाइएको छ भने तलतिर नेपाली टोपीमा नृत्य गर्दै गरेको । फिल्मको कथावस्तुअनुसार पोस्टरमा […]