वर्षकै व्यस्त अभिनेता बने अमिताभ

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो […]

सम्बन्धित सामग्री

संगीतकार पनि बने अमिताभ बच्चन

मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् । उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो […] The post संगीतकार पनि बने अमिताभ बच्चन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।

अमिताभ बच्चनलाई फेरि काेराेना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन फेरि कोरोना संक्रमित भएका छन् । आफूलाई फेरि कोरोना संक्रमण भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

अमिताभ बच्चनले गरे प्रभासको तारिफ

बलिउडका महानायक अमिताभ बच्चन र साउथ सुपरस्टार प्रभास एकसाथ फिल्ममा देखिँदैछन् । फिल्मको सुटिङ समेत सुरु भएको छ । धेरै भाषामा बन्ने साइन्स फिक्सन फिल्मको अहिलेसम्म नाम भने जुरेको छैन । फिल्मको सुटिङको दोस्रो सेडुलको पहिलो दिन शनिबार अमिताभ र प्रभासले एकसाथ अभिन,य गरेका छन् । जसको अनुभव शेयर गर्दै अमिताभले प्रभासको तारिफ समेत गर । उनले प्रभासको तारिफ गर्दै प्रतिभाशाली र विनम्र कलाकार भएको बताए ।प्रभासले भने वरिष्ठ कलाकार अमिताभ बच्चनसँग काम गर्नु आफ्नो लागि सपना जस्तो भएको बताएका छन् । मिडिया रिपो

अभिनेता अमिताभ दयालको निधन

मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।१७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो ।अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका अमिताभको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् । उनको अन्तिम संस्

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ । यो फिल्मको निर्देशन अजय देवगनले […] The post अमिताभ र अजय मे डेमा सँगै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

ऐश्वर्या–अभिषेकको भन्दा अमिताभ–जयाको कमाई धेरै

बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ । करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८००

जब रकस्टारमा पनि फेल भए अमिताभ !

बलिउड महानायक अमिताभ वच्चनले आफ्नो पुरानो यादलाई सम्झिँदै एक पोस्ट शेयर गरेका छन् । उनले आफू रकस्टार बन्ने दौडमा रहे पनि असफल प्रयास गरेको भन्दै पुरानो तस्वीर साझा गरेका हुन् ।  माइकल ज्याक्सनको नक्कलमा फेल भए पछि अमिताभ रकस्टारका रुपमा पनि असफल भएका थिए । तस्वीरमा अमिताभले हातमा माइक समातेको देखिएको छ । जहाँ उनले चम्किलो चश्मा पनि लगाएका छन् ।  उनले क्याप्सनमा लेखेका छन्, ‘माइकल ज्याक्सनको नक्कलमा फेल भएपछि मलाई सोधियो कि तत्काल कुन कुरामा फेल हुनुभयो । तब मेरो जवाफ थियो म रक हेड ब्याङगर बन्...

जब रकस्टारमा पनि फेल भए अमिताभ !

बलिउड महानायक अमिताभ वच्चनले आफ्नो पुरानो यादलाई सम्झिँदै एक पोस्ट शेयर गरेका छन् । उनले आफू रकस्टार बन्ने दौडमा रहे पनि असफल प्रयास गरेको भन्दै पुरानो तस्वीर साझा गरेका हुन् ।  माइकल ज्याक्सनको नक्कलमा फेल भए पछि अमिताभ रकस्टारका रुपमा पनि असफल भएका थिए । तस्वीरमा अमिताभले हातमा माइक समातेको देखिएको छ । जहाँ उनले चम्किलो चश्मा पनि लगाएका छन् ।  उनले क्याप्सनमा लेखेका छन्, ‘माइकल ज्याक्सनको नक्कलमा फेल भएपछि मलाई सोधियो कि तत्काल कुन कुरामा फेल हुनुभयो । तब मेरो जवाफ थियो म रक हेड ब्याङगर बन्...