जन्मदिनमा अमिताभले गरे ‘पान मसला’को विज्ञापनमा काम नगर्ने घोषणा

बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् । आज पनि उनको हातमा चलचित्रको कुनै अभाव छैन । उनै, अमिताभले जन्मदिनको अवसर पारेर एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, एक पान मसलासँगको संझौता […]