८० औं जन्मदिन मनाउँदै अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले आज आफ्नो ८० औं जन्मदिन मनाउँदै छन्।

सम्बन्धित सामग्री

वर्षकै व्यस्त अभिनेता बने अमिताभ

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो […]

नेपाली टोपीमा नाच्दै अमिताभ बच्चन : जन्मदिन छेकोमा ‘उचाइ’को पोस्टर

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक भएको छ जहाँ अमिताभ बच्चनलाई चित्रण गरिएको छ । फिल्ममा बच्चनको यो ‘फस्टलुक’ समेत हो । पोस्टरमा बच्चनका दुई लुक्स देख्न सक्छ । पोस्टरको माथिल्लो भागमा सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको लुक्स देखाइएको छ भने तलतिर नेपाली टोपीमा नृत्य गर्दै गरेको । फिल्मको कथावस्तुअनुसार पोस्टरमा […]

नेपाली ढाकाटोपी लगाएर अनुपम खेरले मनाए ६७ औं जन्मदिन

२५ फागुन, काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, डेनी डोनजोङ्पा र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभ र बोमनले इन्स्टाग्राममा यी तस्वीर पोस्ट गरेपछि नेपाली प्रशंसकहरुले व्यापक सेयर गरिरहेका छन् । मुम्बईको मध आइल्याण्डमा सेट निर्माण गरेर छायांकन भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर सेयर […]

९३ वर्षका भारतीय अभिनेता रमेश देवको निधन

नयाँ दिल्ली । चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। उनको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो। रमेश देवकी पत्नी सीमा […]

बलिउड अभिनेता रमेश देवको निधन

२० माघ, काठमाडौं । भारतका चर्चित अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । अमिताभ बच्चन, राजेश खन्ना लगायतका चर्चित कलाकारहरुसँगै अभिनय गरेका मराठी र बलिउड फिल्मका प्रसिद्ध अभिनेता रमेश देवको मुम्बईको धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । चार दिनअघि मात्रै उनले आफ्नो ९३ औं जन्मदिन मनाएका थिए । उनले मराठी […]

बलिवुड अभिनेता रमेश देवको निधन

एजेन्सी– बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो। ९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। मुम्बईको धीरुभाइ अस्पतालमा उनको मृत्यु भएको हो। उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। केही […]

जन्मदिनमा अमिताभले गरे ‘पान मसला’को विज्ञापनमा काम नगर्ने घोषणा

बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् । आज पनि उनको हातमा चलचित्रको कुनै अभाव छैन । उनै, अमिताभले जन्मदिनको अवसर पारेर एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, एक पान मसलासँगको संझौता […]

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।