बौरिएला एमाले ? पत्याउलान् जनताले ?

पार्टी विभाजनले रन्थनिएको नेकपा एमालेले ६ हजारभन्दा बढी प्रतिनिधिलाई विधान महाधिवेशनमा सहभागी गराएर आगामी तीनै तहको निर्वाचनमा बहुमत हासिल गर्ने हुँकार गरेको छ । आफ्नै पार्टीको आन्तरिक द्वन्द्व र अन्तरविरोध समाधान गर्न नसकेर सरकारबाट बाहिरिएपछि पुनः चुनाव मार्फत बहुमतको सरकार बनाउन चुनाव जित्ने अभियानमा केन्द्रित भएको छ । आफ्नै कारण सरकारबाट पछारिएर सडकमा पुगेको र […]

सम्बन्धित सामग्री

जनताले गठबन्धन अस्वीकार गरे: एमाले

काठमाडौं, मंसिर २२। मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा (एमाले)को ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो। समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो […]

जनताले देशको भविष्य बनाउन एमालेलाई जिताउनु पर्छः ओली

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे। अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनकाे भनाइ थियो।...

मलाई चुनाव हराएर जनताले पछुतो मानेः केपी ओली

१२ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् । त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो […]

जनताले एमालेलाई माया गरेर मत दिए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा जनताले एमालेलाई माया गरेर धेरै मत दिएको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले एमालेलाई जनताले मत दिएपनि नेतापिच्छे उम्मेदवार ठिक भएन भन्दै न्यायाधीश बन्दा हारिएको बताएका छन् । स्थानीय तहमा दोस्रो भएपनि मतमा एमाले पहिलो भएको ओलीले बताए । ‘हामीले पालिका कम जित्यौं होला । त्यस आधारमा हामी कमजोर देखिएको हुनसक्छ ।’ ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘तर, जनमतमा एमाले पहिलो दल भएको छ

पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै

तराईका जनताले एमालेलाई मात्र स्वागत गर्छन् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको...

एमाले र ओलीका कारण मधेसी जनताले अधिकार पाएनन् : प्रचण्ड

सिराह – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र केपी ओलीका कारण मधेसी जनताले अधिकार नपाएको आरोप लागएका छन्। बिहीबार सिराहमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आफूले संविधान संशोधनका लागि दुईपटक प्रस्ताव गरे पनि एमालेका कारण असहयोग गरेका कारण सफल हुन नसकेको दाबी गरे। प्रचण्डले भने, ‘तपाईंहरूलाई यो कुरा थाहा छ वा छैन? कसका […]

जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउँछन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्।...

जनताले एमाले नेतृत्व सरकारकाे प्रतीक्षा गरिरहेका छन् : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावकाे तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयाे, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’ अध्यक्ष ओलीले आउँदाे चुनाव आफ्नाे पार्टी एक्लै स...

विकास निर्माणलाई निरन्तरता दिन जनताले एमाले सरकार पर्खिरहेका छन् : पोखरेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अद्भूत विकास निर्माणलाई निरन्तरता दिन जनताले फेरि एमाले सरकार पर्खिरहेका बताएका छन्। शनिबार युवासंघ नवलपरासीले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अर्को निर्वाचनपछि एमालेले बहुमतसहित सरकारको नेतृत्व गर्ने दावी समेत गरे। पछिल्लो सय वर्षमा नभएका विकास निर्माण ओली सरकारले एक वर्षमा गर्ने योजना अगाडि सारेको भन्दै यसको निरन्तरताका एमाले सरकार चाहिने उनले बताए।