काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […]
The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …
काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। […]
काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]
स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या भएकोले शो संख्या निर्धारण भएको छैन’ देउजाले भने ‘त्यसका लागि फेरि फाइल जाँदैछ । भोली बिहानसम्म त सो हाल्छ होला ।&rs
दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो । फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प
फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर
एजेन्सी। बलिउड अभिनेता इरफान खानको अहिलेसम्म प्रदर्शन नभएको पुरानो चालचित्र ‘दुबई रीटर्न’ प्रदर्शन हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सन् २००५ मा बनेको कमेडी चलचित्र प्रदर्शन हुने भएको हो। उक्त चलचित्रको निर्देशन आदित्य भट्टाचार्यले गरेका हुन्। चलचित्र सन् २०२१ मा हुने बान्द्रा फिल्म फेस्टीवलमा प्रदर्शन गर्ने भारतीय मिडियाले जानकारी गराए। अभिनेता इरफानको सन् २०२० मा मृत्यु भइसकेको छ।