नेविसंघमा देउवा इतर पक्षको छुट्टै भेला

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षले छुट्टै भेला राखेको छ । भेलामा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पुजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, मगर विद्यार्थी संघका केन्द्रीय […]

सम्बन्धित सामग्री

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

२० असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ […]

कोइराला पक्षको छुट्टै भेला ठमेलकाे एक होटलमा जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे समूहले सोमबार पनि भेला गरिरहेको छ । सोमबार काठमाडौंकाे ठमेलस्थित होटल यात्रीमा आयोजित भेलामा कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । तर साेही समूहका पदाधिकारी र पूर्व पदाधिकारीहरू भने भेलामा सहभागी भएका छैनन् । समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि विद्रोहमा उत्रिएको कोइराला […]

कांग्रेस पदाधिकारी बैठक सानेपामा, कोइराला पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने विषयमा छलफल भइरहेको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाउनुभएको हो । […]

छुट्टै भेला गर्ने बाबुराम पक्षको तयारी, यस्ता छन् तीन विकल्प

यसरी नै चल्ने हो भने जसपा यथास्थितिवादी अर्को एउटा शक्ति मात्र बन्ने भन्दै डा. भट्टराईले अघि भनेका छन्, ‘यसलाई लिएर गन्तव्यमा पुग्दैनौं । जुन खालको सोच छ, संरचना छ र जुन खालको प्रवृत्ति हावी छ, यही भित्र बसेर रुपान्तरण गर्न सक्ने म देख्दिनँ ।’

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

१८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको  छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ । बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् । असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू […]

शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको बिरुद्धमा कोईराला पक्षको छुट्टै भेला भइरहेको छ । बत्तीसपुतलीस्थित...

नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्तीमा शेखर पक्षको असन्तुष्टि, बोलाए छुट्टै भेला

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तीमा सभापति शेरबहादुर देउवाले सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखेको छ । उसले दुवै संगठनमा आवद्ध आफ्नो पक्षको भेला समेत बोलाएको छ । पछिल्लो समय सभापतिले एकलौटी गर्न थालेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाउँदै आएको छ । शेखर कोइरालानिकट […]

राप्रपामा कमल थापा पक्षको छुट्टै भेला ,वरिष्ठ नेता सहभागी

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापा पक्षको छुट्टै भेला काठमाडौँमा सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आज (सोमबार) दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्व अध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ […]

कमल थापा पक्षको छुट्टै भेला सुरु, को–को छन् सहभागी ?

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ । थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लि

महन्थ ठाकुर पक्षको आज नवलपरासी र बर्दियामा भेला

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ । […]