काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तीमा सभापति शेरबहादुर देउवाले सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखेको छ । उसले दुवै संगठनमा आवद्ध आफ्नो पक्षको भेला समेत बोलाएको छ । पछिल्लो समय सभापतिले एकलौटी गर्न थालेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाउँदै आएको छ । शेखर कोइरालानिकट […]