कमल थापा पक्षको छुट्टै भेला सुरु, को–को छन् सहभागी ?

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ । थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लि

सम्बन्धित सामग्री

हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरु भेला भएका छन्। संस्था स्थापनाको २५ बर्ष...

प्रधानमन्त्रीलाई दबाब दिन शेखर पक्षको भेला सुरु

काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । चुनावमा आफ्नो पक्षका नेतालाई टिकट दिलाउने विषयमा छलफल गर्न भेला बोलाइएको स्रोतले जनाएको छ । आजको भेलामा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पुर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारीलगायत सहभागी छन् ।

गगन थापा पुगेपछि सुरु भयो कोइराला निकट नेताहरूको भेला, को को सहभागी छन्?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ। महामन्त्री गगन थापा पुगेपछि भेला सुरु भएको हो।भेलामा थापा निकै ढिला पुगेका थिए। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन्। बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको छ।अहिले भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण

चाक्सीबारीमा भेला भए संस्थापन इतरका नेता, कसलाई बनाउने साझा उम्मेदवार ?

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर समूहको भेला सुरु भएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला लगायतका नेताको सहभागी छन्। मंगलवार चाक्सीबारीमा भएको बैठक निष्कर्षबिहीन भएको…

ठमेलमा काँग्रेस संस्थापन इतर सभापतिहरूको भेला

सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ ।  पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी हुनुभएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुत बानियाँले जानकारी दिए । उनले भने, ‘महाधि

मन्त्री बन्नेकाे नाम टुंगाे लगाउन शशांक निवासमा कांग्रेस पौडेल समूहको भेला

काठमाडौँ – कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको भेला सुरु भएको छ। सरकारमा सहभागी हुनेहरुकाे नाम टुंगाे लगाउन पाैडैल समूह काेइराला निवासमा भेला भएकाे हाे। पाैडेल समूहले सरकारमा सहभागिताका लागि उपप्रधानसहित अन्य शक्तिशालि मन्त्रालय भाग पाउनु पर्ने अडान राखिरहेकाे छ। तर समूहबाट काे काे मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगाे लगाउन […]