अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

१८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको  छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ । बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् । असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षको समानान्तर कमिटी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको छ । असन्तुष्ट पक्षले शनिबार काठमाडौंको बानेश्वर भेला गर्दै पवन कार्कीको संयोजकत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै संगठनको उपाध्यक्ष रहेका पवन कार्की नेतृत्वको समूहले अलग्गै समिति गठन गरेर राष्ट्रिय भेला बोलाएको हो ।