आमाहरूमा स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएकाले पहाडी र तराई क्षेत्रका कतिपय जिल्लामा बिगौती दुध दुहेर फाल्ने गरिन्छ । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ, कोरोना सर्छ भन्ने गलत मानसिकतामा रहेका महिलाहरू कतिले कमजोर भइन्छ, कतिले दुध पुग्दैन भन्दै दुध खुवाउँदैनन् । । स्तनपान नगराउने समस्या सहरबजारमा बढ्दो छ भने गाउँघरका आमाहरू […]
The post आधुनिकता तथा कोरोेनासँगै स्तनपानमा कमी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.