मकवानपुर–१ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना चुनाव लड्ने

काठमाडौं । सत्तागठबन्धनमा मकवानपुर जिल्लाका दुई क्षेत्र नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई एक–एक परेका छन् । कांग्रेसका तर्फबाट क्षेत्र नम्बर–१ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले टिकट पाएकी छन् ।  उनी संसदीय बोर्डको बैठकमा देशभरको टिकट वितरण सकेर ७ बजे उमेदवारी दर्ताका लागि निस्कने तयारीमा छन् ।  क्षेत्रनम्बर–२ मा भने नेकपा एसका...

सम्बन्धित सामग्री

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुर १ बाट प्रतिनिधिसभामा राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएकाे छ । उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे […]

मकवानपुर १ मा कमल थापाभन्दा डिना अगाडी, २ मा एमालेको अग्रता

काठमाडौं – मकवानपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राखेकी छन्। गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याइरहेका छन्। राप्रपा […]

मकवानपुर-१ मा डिनाको अग्रता, कमल थापा दोस्रो

हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा सत्ता गठबन्धनतर्फकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले सुरुवाती अग्रता लिएकी छिन्। १ हजार ३३५ मतगणना हुँदा नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी उनले ७८६ मत प्राप्त गरेकी हुन्। त्यस्तै, नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल…

मकवानपुर–१ को त्रिपक्षीय भिडन्त‚ यस्तो छ चुनावी अंकगणित

हेटौंडा : निर्वाचन आउन ४ दिन मात्रै बाँकी हुदा कसले कहाँ बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ। मंसिर ४ गते हुने निर्वाचन मकवानपुरको क्षेत्र १ मा रोचक हुने देखिएको छ। दुईजना हेभिवेटको बीचमा स्थानीय चुनावमा लोकप्रिय मत पाएका राप्रपाका उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने देखिएको हो।१६ जनाको उम्मेदवारी परेको सो क्षेत्रमा नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, राप्रपा नेपालको अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहबीचको प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ।डिना

महालक्ष्मी उपाध्याय डिना : पराजयको ह्याट्रिकमाथि जितको प्रयास

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित भएकी थिइन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट अनुमोदित हुन निर्वाचनमा उठेको उनी बताउँछिन् । ‘समानुपातिकबाट […]

मकवानपुर लाल किल्ला होइनः महालक्ष्मी उपाध्याय (डिना)

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं मकवानपुर १ मा गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले यसपटक आफू जनअनुमोदित हुने पक्का भएको बताएकी छन् । ‘म जनताले बोलाएर नै आएकी हुँ । यसलाई मैले सबै खाले चुनौतीलाई स्वीकारेर जनताबाट अनुमोदित हुने अवसरका रुपमा लिएकी छु । मकवानपुरका सामाजिक, सहकारी, जलस्रोतलगायत भौतिक पूर्वाधारका क्षेत्रमा […]

मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली

हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ। यता प्रदेशतर्फ…

मकवानपुरमा पटक–पटक हारेकाहरू एउटै क्षेत्रबाट चुनाव लड्दै

मकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

गठबन्धनबाट मकवानपुर-१ मा डिना, २ मा विरोध खतिवडा उम्मेदवार बन्ने

२९ भदौ, काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन […]