महालक्ष्मी उपाध्याय डिना : पराजयको ह्याट्रिकमाथि जितको प्रयास

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित भएकी थिइन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट अनुमोदित हुन निर्वाचनमा उठेको उनी बताउँछिन् । ‘समानुपातिकबाट […]

सम्बन्धित सामग्री

कमल थापाले स्वीकारे पराजय

८ मंसिर, हेटौंडा । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक […]

महालक्ष्मी उपाध्याय(डिना)

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७८ बाट सहमहामन्त्री पदमा निर्वाचित महालक्ष्मी उपाध्याय (डिना) को जन्म २०२१ सालको असोजमा चितवनको चैनपुरमा भएको हो । उहाँले एसएलसीसम्मको शिक्षा पद्मकन्या मावि लैनचौर काठमाडौंबाट हासिल गर्नुभएको हो । उहाँले पद्मकन्या बहुमुखी क्याम्पसबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएक...

त्रिपक्षीय प्रतिस्पर्धा

थापा र सिंह मात्र होइन, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छिन्।...

मकवानपुर लाल किल्ला होइनः महालक्ष्मी उपाध्याय (डिना)

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं मकवानपुर १ मा गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले यसपटक आफू जनअनुमोदित हुने पक्का भएको बताएकी छन् । ‘म जनताले बोलाएर नै आएकी हुँ । यसलाई मैले सबै खाले चुनौतीलाई स्वीकारेर जनताबाट अनुमोदित हुने अवसरका रुपमा लिएकी छु । मकवानपुरका सामाजिक, सहकारी, जलस्रोतलगायत भौतिक पूर्वाधारका क्षेत्रमा […]

मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली

हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ। यता प्रदेशतर्फ…

समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेकाे कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।...

मकवानपुरमा पटक–पटक हारेकाहरू एउटै क्षेत्रबाट चुनाव लड्दै

मकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

गठबन्धनबाट मकवानपुर-१ मा डिना, २ मा विरोध खतिवडा उम्मेदवार बन्ने

२९ भदौ, काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन […]

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।...

कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी डिना निर्वाचित

कांग्रेस सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  देउवा प्यानलकी डिनाले दुई हजार ५३३ मत ल्याइन भने...