धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी […]

सम्बन्धित सामग्री

धादिङमा निर्वाचनको तयारी पूरा

धादिङ । धादिङमा निर्वाचन तयारी सम्पूर्ण रुपमा पूरा भएकाे छ । १ सय १४ मतदान स्थलमध्ये १ सय ४ मतदान स्थल अतिसम्वेदनशिल रहेकाे धादिङमा २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेका छन् । उच्च हिमाली रुबीभ्यालीकाे पुरु र नेवेरमा समेत मतदान स्थल निर्माण भएकाे छ । निर्वाचनका लागि कर्मचारी तयारी अवस्थामा रहेकाे ४ […]

चेपाङ, बोटे र वनकरिया जातिलाई २ सय ५० वटा घर निर्माण गरिने

काठमाडौँ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकरिया जातिलाई २ सय ५० वटा घर निर्माण गर्ने भएको छ । २४ घरधुरी रहेको वनकरिया समुदायका लागि २४ वटै घर निर्माण गरिनेछ भने बोटे जातिका लागि ५० घर र चेपाङ जातिका लागि १ सय ७६ घर निर्माण […]

धादिङमा डेङ्गुका बिरामी बढ्दै

धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ ।डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भ

धादिङमा डेङ्गुका बिरामी बढ्दै

धादिङ– धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको […]

धादिङमा डेंगुको प्रकोप : संक्रमितको संख्या ११४ जना पुग्यो

धादिङमा डेंगु बिरामीको संख्या एक्कासी बढको छ। स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पताल आएका एक सय १४ जनामा डेंगु संक्रमण भेटिएको हो। टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या भएर चेकजाँचका लागि...

धादिङमा ६५ प्रतिशत मत खस्याे, शनिबार बिहानदेखि मतगणना हुने

धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।धादिङमा २ हजार २ सय ७५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ३ जना वडा सदस्यका उम्मेदवारहरू निर्विरोध भइसकेका छन्। सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन्। मतगणना भने भोलिदेखि हुनेछ।आज साँझ

धादिङमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने

२४ चैत्र, काठमाडौं । धादिङमा रहेका सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । शुक्रबार गल्छीमा बसेको जिल्लास्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता […]

पहिलो चरणमा ५ हजार ४ सय २ जनाको नामावली संकलन

धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।...

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक प्रहरीले ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो। यो राजश्व अघिल्लो वर्षहरुको भन्दा दोब्बरले बढी हो।...

धादिङमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

धादिङ – काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि धादिङमा यही वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ ।  पहाडी जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन (डीसीसीएमसी) केन्द्रको आइतवारको निर्णयअनुसार निषेधाज्ञा लगाउने जनाएकाे हाे ।  वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयाे ।  नुवाकोटमा पनि वैशाख २१ देखि...