रसुवा (नेस) । रसुवा भन्सार कार्यालय ले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । आयातीत साना ठूला सवारी साधन, हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ताचम्पल, बच्चाको खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता अन्य सामग्री रहेका छन् । यस वर्ष भन्सारले […]