जनकपुरधामको मेयर उम्मेद्‍वारमा लोसपाले पठायाे प्रदेश सांसदसहित ५ जनाको नाम

२७ चैत, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ । लोसपाको जनकपुरधाम नगर समितिको बैठकले प्रदेश सांसदसहित ५ जनाको नाम मेयरका लागि सिफारिस गरेको हो । मेयरका लागि प्रदेश सांसद परमेश्वर साह तथा सञ्जयकुमार चौधरी, मनोज चौधरी, अमर पजियार र जानकीराम साहको नाम सिफारिस गरेको हो […]

सम्बन्धित सामग्री

कोशी प्रदेश : नाम संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९  प्रमाणीकरण गरेका छन्।कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्।‘प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधार

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो।...

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

प्रदेश नं १ को नाम के राख्ने ?

माेरङ - देश सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश-१ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेश सभाको अर्को चुनाव आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ तर यसलाई स्वाभाविक ठान्छन् राजनीतिक विश्लेषकहरू । त्यसो त प्रदेशको गठनसँगै यसको नाम राख्नुपर्ने आवाज उठेको हो, तर आजका मितिसम्म पनि यो सम्भव हुनसकेको छैन । अहिलेको अर्थात पछिल्लो सकारात्मक पक्ष के हो भने अह...

प्रदेश १ को नाम वर्तमान प्रदेश संसदबाट नजुर्ने

काठमाडौं, ५ साउन । देशका ७ प्रदेशमध्ये प्रदेश नं १ को नाम जुर्न मात्र बाँकी छ । प्रदेशहरुमध्ये मधेशबाहेकका ५ प्रदेशको नाम भूगोल र नदीका आधारमा राखिएको छ । प्रदेश नं १ को नाममा भने विवाद सुल्भिएको छैन । कोशी नदी या सगरमाथाको नाममा राख्नेबारे विभिन्न दलका सांसदहरु तयार देखिएका छैनन् । उनीहरुले जातीय नाम […]

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको

अब प्रदेश २ को नाम ‘मधेस’

प्रदेश २ को नाम ‘मधेस’ रहने भएको छ । सोमबार प्रदेश सभामा भएको गोप्य मतदानले प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्ताव पारित गरेको हो । हाल  कायम रहेको ९९ सांसदमध्ये ८०...

के होला, प्रदेश नम्बर २ को नाम?

जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।