मधेस प्रदेशमा महिला आयोग गठनको माग

देशका अन्य प्रदेश भन्दा मधेश प्रदेशमा महिला हिंसाका घटना बढ्दो अवस्थामा रहेको भन्दै मधेश प्रदेशमा महिला आयोग गठनको माग गरिएको हो।...

सम्बन्धित सामग्री

महिला आयोग नारायणहिटी सर्दैन : अध्यक्ष पराजुली

राष्ट्रिय महिला आयोग नारायणहिटी नसर्ने भएको छ । आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले नारायणहिटी पीडित महिला मैत्री नहुने भएकाले त्यहाँ नसर्ने जानकारी दिनुभएको हो ।

स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग

काठमाडौं- राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो । आयोग अबको १५ दिनभित्र नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभागको भवनमा सरिसक्ने आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन् । सहरी विकासमन्त्री सीता गुरुङले […]

स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग

राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई तीन प्रश्न

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा के–के गर्दै हुनुहुन्छ ? यस अवधिमा राष्ट्रिय महिला आयोग र लैंगिक अधिकारका क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाले आआफ्नो स्थानबाट विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्दै छन् । महिला आयोगले...

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त, महिला आयोगकी अध्यक्ष कमला पराजुली र समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले संविधानको धारा २९४ बमोजिम आ–आफ्नो आयोगको  आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

महिला आयोग आन्तरिक द्वन्द्वमा फस्नु बिडम्बना : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्बनाको कुरा भएको उनको टिप्पणी थियो ।

महिला आयोग समुदायस्तरमा पुग्नुपर्छ : उपाध्यक्ष अर्याल

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय महिला आयोग समुदाय स्तरसम्म पुग्नुपर्ने बताउनुभएको छ।

एक पदाधिकारीको भरमा महिला आयोग

काठमाडौंँ । देशको कुल जनसङ्ख्याको झण्डै ५२ प्रतिशत महिलाको हक अधिकार स्थापित गर्ने र हिंसामा परेका महिलालाई न्याय दिलाउने जिम्मा पाएको राष्ट्रिय महिला आयोग अहिले आफ्नै समस्यामा छ ।