माईतीघरमा धर्ना बसेका महिलाहरुको मागमा ऐक्यबद्धता जनाउन पुगे महिला आयोग र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षहरु (फोटोफिचर)

काठमाडौं, २ कार्तिक । न्यायको गुहार माग्दै माईतीघर मण्डलामा धर्नामा बसेका नेपालगन्जका महिलाहरुको मागलाई समर्थन गर्दै महिला आयोगकी अध्यक्ष कमला पराजुली, सदस्यहरु कृष्णकुमारी पौडेल (खतिवडा), जया घिमिरे, सावित्रा शर्मा र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी धर्नास्थलमा पुगेर एक्यबद्धता जनाएका छन् । महिलाहरु राष्ट्रिय महिला अधिकार मञ्च, बाँकेको आयोजनामा धर्नामा छन् । उनीहरुले घरेलु हिंसा […]