एक पदाधिकारीको भरमा महिला आयोग

काठमाडौंँ । देशको कुल जनसङ्ख्याको झण्डै ५२ प्रतिशत महिलाको हक अधिकार स्थापित गर्ने र हिंसामा परेका महिलालाई न्याय दिलाउने जिम्मा पाएको राष्ट्रिय महिला आयोग अहिले आफ्नै समस्यामा छ ।

सम्बन्धित सामग्री

दुवै पक्षलाई लचिलो हुन संवैधानिक आयोगको आग्रह

काठमाडौं, ३० कात्तिक । पछिल्लो समय न्यायालयमा देखिएको समस्या समाधानको लागि संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुले दुवै पक्षलाई लचिलो हुन आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै दुवैपक्ष नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समस्या समाधान गर्न आग्रह गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी […]

अध्यादेशबाट संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं: संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। अधिवक्ताद्वय शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले शुक्रबार सर्वोच्चमा निवेदन पेश गरेका हुन्। निवेदन आइतबार दर्ता हुने अधिवक्ता अम्बेडकरले जानकारी दिए। राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतमा २० पदाधिकारी नियुक्त…

संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी हुन् । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । वैशाख […]

संवैधानिक परिषदद्वारा सबै संवैधानिक निकायहरूमा पदाधिकारी र सदस्य सिफारिस

काठमाडौं। संवैधानिक परिषदले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा पदपूर्ति गरेको छ। परिषदको बैठक हिजो बिहान बालुवाटारमा बसेको थियो। लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्तमा डा.हरि पौडेल र सुमित्रा अमात्य, निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा, राष्ट्रिय समावेशी आयोगमा डा.रामकृष्ण तिमिल्सिनालाई सिफारिस गरिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महिला आयोग, दलित आयोगमा सदस्यहरुलाई सिफारिस गरिएको हो।

https://www.onlinekhabar.com/2020/01/831781

१४ माघ, काठमाडौं । अध्यक्षसहित पाँच/पाँच जना पदाधिकारी हुनुपर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोग पदाधिकारीविहीन छन् । पदाधिकारी भएका अधिकांश संवैधानिक आयोगहरू पनि पूर्ण छैनन् । संवैधानिक आयोगमध्ये लोक सेवा आयोग …

राष्ट्रिय महिला आयोग: पदाधिकारी नहुँदा समस्याको चाङ

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबारदेखि सुरु हुँदै छ । त्यसैको तयारीमा जुटिरहेको राष्ट्रिय महिला आयोगमा भने समस्याको चाङ छ ।

महिला आयोगमा पदाधिकारी नियुक्ति गर्न दबाब :: Pahilopost.com

काठमाडौँः राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्। सञ्चारिका समूह र महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी ( ने क पा), नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीहरूमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र पेस गरिसकेका छन्। ज्ञापनपत्रमा ‘राज्यको निर्णायक तह र

पदाधिकारी विहीन हुँदा महिलाका मुद्दा ओझेलमा

गोरखापत्र समाचारदाता-काठमाडौँ, असार २४ गते । राष्ट्रिय महिला आयोग लामो समयदेखि पदाधिकारी विहीन हुँदा महिलाका मुद्दा ओझेलमा परेका छन्...