अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

काठमाडौं। बुधबार सत्ता गठबन्धनले मन्त्री हेरफेपरबारे छलफल गर्न बैठक बस्दैछ। बुधबारदेखि वायुसेवा सञ्चालकले नियमित रुपमा आन्तरिक उडान गर्ने भएको छ। संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदैछ। कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ। अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाकाे मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पक्तिका प्रान्तका रहेका छन्। यसैगरी, १ सय ५० जनाभन्दा धेरै घाइते भएका अफगानी मिडियाले जनाएका छन्। मिडियाका अनुसार अफगानिस्तानकाे खाेस्त सहरभन्दा करिब ४४ किमि टाढा केन्द्रबिन्दु भई ६.१ रेक्टरकाे भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का अफगानिस्तानकाे राजधानी काबुल र पाकिस्तानकाे […]

अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २५० को मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुश गरिएको भूकम्प विज्ञान केन्द्रले जनाएको छ। जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो भने उक्त भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन भएको थियो।

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बिबिसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । […]

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको…

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु

८ असार, काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान […]

अफगानिस्तानमा भूकम्प, २६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ । प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्। ‘भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला […]

अफगानिस्तानमा भूकम्प, २६  जनाको ज्यान गयो

अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।  तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको न्यूज एजेन्सी एफपीले जनाएको छ ।   भूकम्पका कारण कयौँ घर भत्किएका छन् ।  ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ । त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भ...

अफगानिस्तानमा भूकम्प

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ । ग्रीनबीच समयानुसार ०४ : ५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।

अफगानिस्तानमा भूकम्प

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।      ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।

अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार

काबुल- तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ । स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् । […]