अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २५० को मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुश गरिएको भूकम्प विज्ञान केन्द्रले जनाएको छ। जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो भने उक्त भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन भएको थियो।

सम्बन्धित सामग्री

अफगानिस्तान र चीनमा छुट्टाछुट्टै भूकम्प : अफगानिस्तानमा ८ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। सोमवार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। स्थानीय मिडियाका अनुसार भूकम्प ५.१ म्याग्निच्युडको थियो। यस्तै, चीनमा पनि आइतवार भूकम्प गएको छ। ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको बताइएको छ। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए।…

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्। तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । खोस्ट शहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महशुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्। यसैबीच तालिवानले अन्तर्राष

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

काठमाडौं। बुधबार सत्ता गठबन्धनले मन्त्री हेरफेपरबारे छलफल गर्न बैठक बस्दैछ। बुधबारदेखि वायुसेवा सञ्चालकले नियमित रुपमा आन्तरिक उडान गर्ने भएको छ। संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदैछ। कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ। अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाकाे मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पक्तिका प्रान्तका रहेका छन्। यसैगरी, १ सय ५० जनाभन्दा धेरै घाइते भएका अफगानी मिडियाले जनाएका छन्। मिडियाका अनुसार अफगानिस्तानकाे खाेस्त सहरभन्दा करिब ४४ किमि टाढा केन्द्रबिन्दु भई ६.१ रेक्टरकाे भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का अफगानिस्तानकाे राजधानी काबुल र पाकिस्तानकाे […]

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बिबिसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । […]

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको…

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु

८ असार, काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान […]

अफगानिस्तानमा भूकम्प, २६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ । प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्। ‘भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला […]

अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु

अफगानिस्तानमा लगातार दुई भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ। अफगानिस्तानको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर सोमबार लगातार ४.९ र ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्। भूकम्पका कारण उत्तर–पश्चिमी प्रान्त बाड्ग्सको जनजीवन बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पका कारण स्थानीय बासिन्दाका घर तथा ठूलो भवन भत्किएका छन्। भग्नावशेषमा पुरिएर मृत्यु हुनेमा चार बालबालिका पनि […]

अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु

४ माघ, काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, […]